गजल
मृत्युको दवाई दिएर गयो गयो ऊ वधाई दिएर गयो संसार हेर भनेर आखाँमा पट्टी लगाइ दिएर गयो आफ्नै तस्विर वनाऊ भन्यो र ऐना फुटाई दिएर गयो युद्ध लड्ने अनुमति दिएर विपक्षमा भाइ दिएर गयो
जे देखिन्छ त्याे हुँदैन, जे हुन्छ वास्तविकता त्याे हुँदैन, त्यसकाे नाम हाे - जिन्दगी